माओवादी जिल्ला इञ्चार्जले भने : चुनाव लड्न पैसा छैन, मलाई उम्मेदवार सिफारिस नगर्नू

बुटवल । नेकपा माओवादी केन्द्र कपिलवस्तुका इञ्चार्ज कमल चुदाली पौडेलले आफूलाई उम्मेदवार सिफारिस नगर्न पार्टी नेताहरुलाई आग्रह गरेका छन् । निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै उनले उम्मेदवार भएर खर्च गर्ने आर्थिक सामथ्र्य आफूसँग नभएकाले प्रत्यक्ष र समानुपातिक कतै पनि सिफारिस नगर्न उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर आग्रह गरेका हुन् । कपिलवस्तु क्षेत्र नंं. १ … Continue reading माओवादी जिल्ला इञ्चार्जले भने : चुनाव लड्न पैसा छैन, मलाई उम्मेदवार सिफारिस नगर्नू